यौन हिंसाविरुद्ध हलिवुडसम्बद्ध महिलाको अभियान सुरु

लन्डन । चलचित्र उद्योगसहित अन्य क्षेत्रहरुमा हुने गरेको यौनजन्य हिंसा तथा दुब्र्यवहार विरुद्ध लड्न अमेरिकी चलचित्र उद्योग (हलिवुड)सम्बद्ध महिलाले अभियान सुरु गरेका छन् । तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकहरुले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ नामक अभियान सुरु गरेका हुन् । न्युयोर्क टाइम्स पत्रिकामा जानकारीमुलक सूचना प्रकाशित गरेर हलिवुडका महिलाले यो … Continue reading यौन हिंसाविरुद्ध हलिवुडसम्बद्ध महिलाको अभियान सुरु